महुली लघुवित्तको एफपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) एफपिओमा आबेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले  चुक्ता जारी पूँजी रु.३२,२३,७८, ५८५, (अक्षेरुपी बत्तिस करोड तेईस लाख अठहत्तर हजार पाँच सय पचासी रुपैयाँ मात्र) को ८०.३२ प्रतिशत शेयरको  रु. ४,७५,४४,९१५ /- रकम बराबरको प्रति शेयर अंकित मूल्य […]

यस्तो छ आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको  विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । अष्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य पनि बढेको छ । केन्द्रीय बैंकले तय गरेको विनिमयदरअनुसार युके […]

के ब्याजरद घट्दा ३७ अर्ब बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी गुमेको हो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी १६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुको ब्याज आम्दानी १ खर्ब ९७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.०८ प्रतिशत अर्थात् ३७ अर्ब ९४ करोड रुपैयाँले कम हो । […]

ककनीमा थाङ्का लेखन तालिम सुरु: कला संरक्षणको नयाँ यात्रा

काठमाडौं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित एक महिने थाङ्का लेखन तालिम सुरु भएको छ । शनिवार ककनीमा आर्थिक वर्ष २०८१/८२ को  कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि सुरु भएको हो । नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनलाई थप प्रोत्साहन दिनका लागि थाङ्का लेखन तालिम सुरु गरिएको हो। तालिममा थाङ्का चित्रकलामा चासो […]

हुम्लाका नेपाल टेलिकमको बीटीएस टावरमा क्षति, टेलिकम सेवामा अवरोध

काठमाडौं । कर्णाली प्रदेशको हुम्लामा नेपाल टेलिकमका बीटीएस टावरहरुमा क्षति पुर्‍याइएको कारण दूरसञ्चार सेवामा अवरोध पुगेको छ। टेलिकमले यस घटनामा दु:ख व्यक्त गर्दै छिटोभन्दा छिटो सेवा पुन:स्थापना गर्न प्रयासरत रहेको जानकारी दिएको छ। पुस ४ गते सर्केगाड गाउँपालिका–५ मा अवस्थित बरै माइक्रो बीटीएस टावरमा सोलार प्यानल, भीएसएटी उपकरण, र अर्थिङ केबलमा क्षति पुगेको छ। विकट भौगोलिक […]

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी आयोजना

काठमाडौं । उद्यमी महिलाले तयार गरेको विभिन्न सीप तथा व्यवसायमूलक उत्पादनका सामग्रीहरूको बिक्रि तथा प्रर्दशनका लागि आयोजना गरिएको विन्टर कार्निभल २०२४ सम्पन्न भएको छ । बुढानीलकण्ठ नगरपालिका स्थित इटालीटारमा रहेको सुम्दिमा सिल्क प्लालेसको परिसरमा आयोजना गरिएको कार्यक्रम नगरपालिकाकी उपप्रमुख अनिता लामा, चर्चित अभिनेत्री मनीषा कोइरालाले संयुक्त रुपमा शुभारम्भ गरिएको हो । । बुढानिलकण्ठ इटलीटारमा रहको सुम्दिमा […]

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका लागि ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो

काठमाडौं । देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् व्यापार विस्तारका लागि प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर)को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले ३१ करोड […]

चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ

काठाडौं । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । उक्त सहकारीका कोषाध्यक्ष रहेको उनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । सहकारीको रकम हिनामिना गरेको उजुरी परे सँगै […]

२८ अंकले नेप्से बढ्दा कारोबार रकम ८ करोडले खुम्चियो, ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । चार दिन पछि सेयर बजारका केहि सूचकहरुमा सुधार देखिएको छ । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४८ अंकले बढेर ४४६.५६ विन्दुमा पुगेर बन्द भएको छ । फोल्ट इन्डेक्स १.९४ र सेन्सेटिभ फोल्ट […]

ग्लोबल र सुपरखुदी हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने

काठमाडौं । नेपालमा पछिल्लो समय आइपीओ निष्कासनका लागि आवेदन दिने कम्पनीहरूको सङ्ख्या बढेको छ। आज मात्रै दुई हाइड्रोपावर कम्पनीहरूले आफ्नो आइपीओ निष्कासन प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएका छन्। ग्लोबल हाइड्रोपावर एसोसिएटस् र सुपरखुदी हाइड्रोपावरले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेका छन्। ग्लोबल हाइड्रोपावरले पुस २९ गतेको लागि साधारण सभा बोलाएको छ, जुन […]