यू-१९ महिला क्रिक्रेट एसिया कप: पाकिस्तानलाई हराउँदै नेपाल सुपर फोरमा
काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तान माथि शान्दार जित निकालेको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो । १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । ४७ बलको सामना गरेकी पुजाले ४ चौका प्रहार गरिनन् […]

