खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद शुरू

सिरहा । सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया शुरू गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो । यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले […]

रावा इनर्जिले वार्षिक साधारण सभा पुस १६ मा गर्दै

काठमाडौं । रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस १६ गते बोलाएको छ । सभा मनसरोबर पार्टी प्यालेस पुरानो बानेश्वर काठमाडौंमा दिउँसो १ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने […]

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको ५१ हजार संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं ।एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोषको ५० हजार कित्ता र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५१ हजार ८०५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । मंसिर २६ गतेदेखि नागरिक लगानीकोषको प्रतिकित्ता ७६३ रुपैयाँ र सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २७७ रुपैयाँ अंकित मूल्यमा उल्लेखित कित्ता शेयर विक्रीमा आएको हो । यस […]

गरिमा क्यापिटलले पहिलो म्युचुअल फण्ड सञ्चालन गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले पहिलो म्युचुअल फण्ड सञ्चालनका लागि इकाई निष्कासनको मिति तय गरेको छ । क्यापिटलले आफ्नै व्यवस्थापनमा गरिमा समृद्धि योजना नामको योजना सञ्चालन गर्न लागेको हो । यस योजना सञ्चालनका लागि क्यापिटलले पुस ७ गतेदेखि इकाई निष्कासन गर्न लागेको छ । प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड […]

मिथिला लघुवित्तको लाभांश संशोधन

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४ .२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने निर्णय गरेको थियो । मंसिर २५ […]

गरिमा क्यापिटलले १ अर्बको बन्दमुखी “गरिमा म्युचुअल फण्ड” ल्याउदै

काठमाडौं । गरिमा क्यापिटलले १ अर्बको  “गरिमा म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने सामुहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” सञ्चालनमा ल्याउने भएको छ  । १ अर्वको म्यच्युअल फण्डमा १४ प्रतिशत कोष प्रबर्दक गरिमा विकास बैंकलाई र १  प्रतिशत योजना व्यवस्थापक गरिमा क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाई आम सर्वसाधारणलाई बिक्री […]

नेपाल–भारत कर प्रणाली असमानताले तस्करीको समस्या विकराल 

काठमाडौं । नेपाल र भारतबीच कर प्रणालीमा समानता नहुँदा सीमावर्ती क्षेत्रमा चोरी–तस्करीका गतिविधि निरन्तर बढिरहेका छन्। दुई देशको शासन प्रणाली र कर प्रणाली फरक भए पनि खुला सीमा भएका कारण तस्करी नियन्त्रणका लागि एकरूप कर प्रणाली आवश्यक रहेको जानकारहरूको भनाइ छ। वीरगञ्जका उद्योगी–व्यवसायीहरूले भारतले लागू गरेको वस्तु तथा सेवा कर (जिएसटी) र नेपालको भन्सार मूल्याङ्कन […]

कामना सेवा विकास बैंकको बोनस शेयर खातामा जम्मा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको छ। बैंकले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारणसभाबाट पारित बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरी सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिसकेको जानकारी गराएको छ। बैंकका अनुसार असोज १४ गतेसम्म कायम रहेका शेयरधनीले यो बोनस शेयर […]

महुली लघुवित्तले पुस ५ देखि एफपीओ निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्काशन ९एफपीओ० गर्ने घोषणा गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंसिर १७ गते महुली लघुवित्तलाई एफपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। लघुवित्तले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ […]

नबिलको चौथो फेलोसिप: २० नयाँ उद्यमीको सहभागिता

काठमाडौं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरेको छ । यसै अन्तर्गत, नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरिएको हो । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु)सँगको सहकार्यमा […]