बुङ्गल हाइड्रोको आईपीओ आजदेखि खुल्दै
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणको लागि आजदेखी आईपीओ साधारण शेयर सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको छ । कम्पनीले जारी पूँजी ८३ करोड को ३५ प्रतिशत अर्थात २९ करोड ५लाख रकम बराबरको प्रति कित्ता १सयका दरले २९ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको […]

