भ्रष्टाचार छानबिनको नाममा नेताहरूलाई जेल हाल्ने काम हुँदैछ : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलका नेता कार्यकर्तालाई भ्रष्टाचारका नाममा प्रतिबन्ध लगाउन र जेल हाल्ने काम गर्न खोजिएको टिप्पणी गरेका छन्। केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उनले सो कुरा उल्लेख गरेका हुन्। ‘जेनजी आन्दोलनपछि गैरदलीय सरकार बने पनि हाम्रा उपलब्धिहरु माथिको संकट भने टरेको छैन,’ उनले भनेका छन्, ‘विभिन्न […]

