अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णयलाई नाडाको स्वागत

काठमाडौं । निजी अटोमोबाइल क्षेत्रका व्यवसायीले सरकारले पछिल्लो पटक घोषणा गरेको राहत प्याकेजको स्वागत गरेका छन् । नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै कठिन अवस्थामा सरकारले ल्याएको राहत प्याकेज उद्योगी व्यवसायीहरूका लागि हौसला दिने आधार बनेको बताएको छ । नाडाका अध्यक्ष करण कुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले यसअघि प्रधानमन्त्री सुशीला कार्की […]

भेस्पा स्कुटरको नयाँ बीएस– ६ लाइनअप नेपालमा सार्वजनिक

काठमाडौं । भेस्पा स्कुटरको नयाँ बीएस– ६ लाइनअप नेपालमा सार्वजनिक गरिएको छ । भेस्पा स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले नयाँ भेस्पा सिरिजमा तीन मोडलहरू सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको उक्त स्कुटर वातावरणमैत्री प्रविधि, उत्कृष्ट माइलेज र उत्कृष्ट पर्फर्मेन्सका साथै प्रिमियम डिजाइन र आकर्षक रङमा उपलब्ध गराइने कम्पनीले बताएको छ । कम्पनीका अनुसार नयाँ […]

शेयर बजारमा साढे ३ अर्ब पनि पुगेन कारोबार रकम, नेप्से पनि घट्यो

काठमाडौं । चाडवाड नजिकिएसँगै शेयर लगानीकर्ताहरुले शेयर बजारमा आफनो लगानी घटाएका छन्, जसले गर्दा नेपाल स्टक एक्सचेन्ज, नेप्सेसँगै कारोबार रकम पनि न्यून हुन पुगेको छ । यो सँगै साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२.० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन […]

अध्यागमनले भन्यो -दसैँमा पर्यटक भिसा खुला रहने छ

काठमाडौं । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरु खुला रहने जानकारी गराएको हो । असोज १६ गते विजयदशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले […]

‘जेनजी’ प्रदर्शनका क्रममा दुर्लभ कछुवा चोरी

झापा । यहाँको अर्जुनधारा नगरपालिका–९ स्थित कछुवा संरक्षण तथा प्रजनन केन्द्रबाट दुर्लभ कछुवा चोरी भएको छ । सुखानी सहिद स्मृति प्रतिष्ठानको हाताभित्र रहेको केन्द्रमा दश प्रजातिका ६० वटा दुर्लभ कछुवालाई संरक्षण गरिएको थियो । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा प्रतिष्ठानका विभिन्न संरचनामा आगजनी र तोडफोड हुँदा चारवटा कछुवा चोरी भएका हुन् । प्रदर्शनकारीले […]

गुराँस लघुवित्तले गर्यो लाभांश वितरणको घोषणा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। असोज ८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण […]

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्।सम्बोधनको समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनले सम्बोधनमा गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि उत्पन्न […]

नेपालको ऊर्जा तथा पूर्वाधार निर्माणमा सहयोग गर्न स्विस सरकार तयार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डेनिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत मेउलीले स्विट्जरल्याण्डकातर्फबाट बधाई दिनुकासाथै सफल कार्यकालको शुभकामना व्यक्त गरे। भेटमा स्विस सहयोगमा हाल सञ्चालित आयोजनाको कार्यान्वयन […]

१२ वटा निर्माण कम्पनी कालो सूचीमा परे

काठमाडौं । १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सरकारले लोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीहरूलाई कालोसूचीमा राखेको हो । कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि […]

अलैँचीको निर्यात ४४ प्रतिशतले बढ्यो

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३ दशमलव ९० प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा ८५ करोड ९६ लाख ११ हजार बराबरको अलैँची निर्यात भएको हो। गत दुई महिनाको अवधिमा ५२२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। आव […]