रसुवामा बाढीबाट भएको क्षतिको मूल्यांकनका लागि १३ सदस्यीय समिति गठन
काठमाडौं । चीनको तिब्बतबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा मंगलबार आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय रसुवाले एक उच्चस्तरीय समिति गठन गरेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति तथा विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख इन्जिनियर खड्गलाल श्रेष्ठको संयोजकत्वमा १३ […]

