पौवादुङमाको गौरवको आयोजना : तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्रे
भोजपुर । लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने यो सडक गाउँपालिकाको प्रवेशद्वार तिवारीभञ्याङदेखि गाउँपालिकाको केन्द्र च्याङ्ग्रेसम्म कालोपत्रे गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले तिवारीभञ्याङ–अधेँरीघाटसम्मको कुल ३१ किलोमिटर सडकखण्डमध्ये अहिलेसम्म तीन किलोमिटर कालोपत्रे सकिएको बताए। उनका अनुसार सङ्घीय समपूरक बजेट र गाउँपालिकाको लगानीमा यो सडक कालोपत्रे भएको हो। भट्टराईले भने, “यो सडक खण्डको तीन किलोमिटर […]

