उच्चतम बिन्दुबाट फर्कियो सुनको मुल्य, प्रतितोला ४ सयले घट्यो
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार सर्वाधिक मुल्य पुगेको सुनको मुल्य आइतबारलाई भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ तोकिएको छ […]

