डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको भने यथावत्
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैँया घटाएको छ । निगमले भोलि भदौ १७ २०८२, १ बजेबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ बढाएको छ भने र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रूपैयाँ […]

