एनपीएल: जनकपुरले लगातार चौथो जीत निकाल्दा, लुम्बिनी चार खेलमा जीत विहीन

काठमाडौं । पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ । प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत हो । यसअघि जनकपुरले विराटनगर, कर्णाली र पोखरालाई पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको […]

बैंकिङ प्रणालीबाट ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले आइतबार ७० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

मन्त्री दाहाल मनिला प्रस्थान

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान गरेका छन् । मन्त्री दाहाल ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ मा सहभागिताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका हुन् । शनिबार राती ९ बजे उनी मनिला प्रस्थान गरेको मन्त्री दाहालको सचिवालयले जानकारी दिइएको छ । दिगो विकासको लक्ष्यका लागि सहरी […]

पीपीपी मोडलमा निर्माण हुने हाइड्रोको लागि साढे ५ खर्ब लगानी गर्न आग्रह

काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडले सार्वजनिक निजी साझेदारी (पीपीपी) नमूना अन्तर्गत रही दुई वटा जलविद्युत केन्द्रमा साढे ५ खर्ब रुपैयाँ बराबरको लगानी गर्नका लागि सार्वजनिक आह्वान गरेको छ । कम्पनीले ४५४ मेगावाटको किमाथांक अरुण जलविद्युत अयोजना र १ हजार ९०२ मेगावाटको मुगु कर्णालाी जलासययुक्त, जलविद्युत आयोजनाको लागि क्रमशः ९३ अर्ब ८० करोड रुपैयाँ र […]

जुवातास खेलेको आरोपमा काठमाडौंबाट १६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले जुवातास खेलेको आरोपमा काठमाडौंका दुई ठाउँबाट १६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ६० वर्षीय दिलबहादुर लाम्गादेको घरमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर सहित ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार २ सय ८० रूपैयाँ र ३ बुक […]

शौर्य सिमेन्ट इण्डष्ट्रिजको तेस्रो वार्षिक साधारण सभा पुस १२ मा

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १२ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा बिहान १०ः३० बजे शुरु हुने जनाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष २०८० पुस १२ गते आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता २६४.५१ रुपैयाँ प्रिमियम मूल्यमा स्थानिय […]

मिथिला लघुवित्तले नगद लाभांश वितरण गर्ने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरण गर्ने भएको छ । लघुवित्तले चुक्ता शेयर पुँजीको १५ प्रतिशत बोनस शेयर र ०.७१४२ प्रतिशत रकम अर्थात १४ लाख १९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । लघुवित्तको मंसिर २० गते बसेको सञ्चालनक समितिको २६२ औं बैठकले गत आर्थिक वर्ष ०८०८१ को मुनाफाबाट शेयरधनीहरुलाई […]

एनसेल फाउन्डेसन, साथी र जोन्टा क्लबद्वारा लैङ्गिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कूल’ अभियान

काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कूल’ अभियान संचालन गरिहेका छन् । यो अभियान लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजा गरिएको कार्यक्रमहरु मध्ये एक हो । यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा […]

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

काठमाडौं । नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको हो । व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने  प्रक्रिया आफैमा लामो हुन्छ । तर अब यो प्रक्रियालाई टिक एआईले निकै सजिलो बनाउने छ । टिगमा राखिएको बिलहरु अब एआईले […]

अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर

काठमाडौं । काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पुर्ण उपचारका लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ। सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितीमा उद्घाटन गरिएको हो। अर्थो डेन्टीस डाक्टर सीता सापकोटा खरेलले बालबालिकादेखि बृद्धबृद्धासम्म सबैको लागि सम्पुर्ण दाँत सम्बन्धी उपचार हुने स्थानको रुपमा […]