साताको शेयर : ६ अर्बले कारोबार रकम बढ्दा, १९ अर्बले बजार पुँजीकरण रकम घट्यो
काठमाडौं । साताभर खुलेको शेयर बजारमा यो साता नेप्से परिसुचक घट्दा कारोबार रकम बढेको छ । गत सातामा भने नेप्से परिसूचक बढ्दा कारोबार रकम घटेको थियो । गत साताको तुलनामा यो साता कारोबार रकम ६ अर्ब १ करोड ४३ लाख रुपैयाँले बढेको हो । यो साता साताभर खुलेको शेयर बजारमा कारोबार रकम ४५ अर्ब ३९ […]

