काठमाडौंबाट छुटे रात्रिबस
काठमाडौं । सोमबारबाट रात्रिकालिन बस सञ्चालन हुन चल्न थालेका छन्। काठमाडौँ नयाँ बसपार्कबाट नागढुंगाको बाटो हुँदै गन्तव्यमा पुग्न बस छुटेका हुन्। विगत चार दिनदेखि रोकिएको बस सेवा सोमबारबाट सञ्चालनमा आएको हो । सोमबार ३ बजेट बसपार्कबाट रात्रिकालिन बस छुटेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गंगबुबाट […]

