नेप्से परिसूचक ५८.६३ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट
काठमाडौं । नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३२८ वटा कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर खरिदबिक्री भएको छ । यता, कारोबार रकम भने आइतबारको तुलनामा ३ अर्ब ८८ करोडले घटेको छ । उक्त रकम घटेर ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ कायम भएको […]

