प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्ने बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धी सम्बन्धि सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र एनआईसी एशिया क्यापिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्। कम्पनीले नेपाल बीमा […]

