नेपाल लाइफको समतालाई १० लाख सहयोग
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई १० लाख रुपैयाँ प्रदान गरेको छ । कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई एक समारोहका बीच १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । कार्यक्रममा नेपाल लाइफका सञ्चालक अग्रवालले मासिक १०० […]

