बढ्यो सुन चाँदीको मूल्य
काठमाडौं । बुधबार सुनको मुल्य ९०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँ तोकेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबारका लागि चाँदी […]

