लुक्लाका लागि उडेको समिट एयरको विमान काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौं बाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ […]

नेपाल युएईलाई हराउँदै  विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्न सफल 

काठमाडौं । नेपाल आइसिसी महिला टी- २० वल्ड विश्वकप एसिया क्वालिफायरबाट ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको छ‌। सोमबार यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल पहिलो पटक ग्लोबल क्वालिफायरमा छनोट हुन सफल भएको हो। खेलमा नेपालले ११५ रनको लक्ष्य १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्न सफल भयो। नेपालका लागि कप्तान इन्दु बर्माले […]

भन्सार छलेर भित्रिएका कृषि औँजार प्रहरीद्वारा बरामद

झापा । प्रहरीले भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको तीन करोड ६१ लाख मूल्य बराबरको कृषि औंजार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति विर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गबाट तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रुपमा सामान भित्र्याइएको फेला पारेको निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बताए । उनका अनुसार प्रहरी […]

२६ खर्ब २२ अर्ब पुग्यो सार्वजनिक ऋण, ९ महिनामा पौने २ खर्ब थपियो

काठमाडौं । मुलुकको सार्वजनिक ऋण चालु आर्थिक वर्ष (आव) वैशाखसमसान्तसम्म २६ खर्ब २२ अर्ब ४० करोड पुगेको छ । पछिल्लो १० महिना अर्थात् वैशाखमसान्तसम्ममा १ खर्ब ८८ अर्ब ३० करोड थप उक्त मात्रामा सार्वजनिक ऋण पुगेको हो । चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रहेको थियो । सार्वजनिक […]

ग्राहकको माग बढेपछि टाटी ईभी प्रि–बजेट एक्सचेन्ज फेस्ट अब जेठ ७ सम्म

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ग्राहकहरूको उत्साहपूर्ण सहभागिता र बढी रहेको मागलाई ध्यानमा राखी प्रि-बजेट एक्सचेन्ज फेस्टलाई अतिरिक्त ३ दिन (जेठ ५ देखि ७ सम्म, अर्थात १९ देखि २१ मे २०२५) सम्म बढाएको छ। यो अभियान सफलतापूर्वक सञ्चालन हुँदै आएको छ र ग्राहकहरूले यसबाट ठूलो फाइदा लिँदै छन्। यस […]

३५१९ मिटर उचाईमा सार्वजनिक भयो ‘म्याक्सस इ-टेरोन ९’

मनाङ । नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल ‘म्याक्सस इ-टेरोन ९ पिकअप’ सार्वजनिक भएको छ । पिकअप सार्वजनिकसँगै ‘एअर सस्पेन्सन’को सफल प्रदर्शन पनि गरिएको छ । यसबाट नेपालको विद्युतीय सवारी साधन यात्रामा नविनतम आयाम थप भएको छ । नेपालको अटोमोबाइल बजारमा अग्रणी पहिचान बनाउन सफल हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रा.लि.ले नेपालमै पहिलो […]

२०२४ मा नाफामा फर्कियो ह्वावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

काठमाडौं । ह्वावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगाफ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि पाएको छ। कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि अनुमानित नाफा ५.५ अर्बदेखि […]

राप्ती हाइड्रोको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज जेठ ५ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशत […]

नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले घट्यो, यस्तो छ कारण

काठमाडौं ।  सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफामा भारी गिरावट आएको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो । नेपाल टेलिकमले चालु आवको साउनदेखि चैतमसान्तसम्म २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा रहेको छ […]

पिपुल्स पावरले पायाे हकप्रद बिक्री अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ । बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती प्रदान गरेकाे हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको हो । जस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ […]