स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि दिए राजीनामा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि पदबाट राजीनामा दिएका छन्। पौडेलको सचिवालयका अनुसार उनले केही बेरअघि मन्त्री पदबाट राजीनामा दिएका हुन्। सचिवालयले भनेको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलज्यूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिनुभएको जानकारी गराउँदछौँ।’ यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका थिए। जेनजी […]

