सुन-चाँदीको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । मंगलबार सुनको मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुगेको छ । जुन हालसम्म कै उच्च मूल्य पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । सोमबार सुनको मूल्य २ लाख ५ हजार ३ सय रुपैयाँले कारोबार भएको थियो । यसैगरी मंगलबार चाँदीको मूल्यमापनि […]

