संवैधानिक निकायका पदाधिकारीको नियुक्ति वदरको मुद्दामा आज फैसला आउने: नियुक्ति वदर होला कि कायम
काठमाडौं । संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लोक सेवा आयोगका प्रमुख आयुक्त लगायत संवैधानिक आयोगका पदाधाकारी सहित संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति खारेजीको माग राखि दायर गरिएको मुद्दाको आज फैसला आउने दिन हो । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिघटन गरे पश्चात संवैधानिक परिषद्को सिफारिसमा २०७७ माघ २१ मा ३२ जना र २०७८ […]

