टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्ने टाइगर वानको आम्दानी ४२ करोड २० लाख, वित्तीय अवस्था निकै कमजोर
काठमाडौं । टाइगर वान प्रालिले गत वर्ष (सन् २०२५) मा ४२ करोड २० लाख आम्दानी गरेको छ । यो अघिल्लो वर्ष ७७.३१ प्रतिशत धेरै हो । सन् २०२४ मा यस कम्पनीले २३ करोड ८० लाख, सन् २०२३ १२ करोड ९० लाख, सन् २०२२ मा ७ करोड ६० लाख र सन् २०२१ मा यसले १ करोड […]

