सिटिजन्स बैंकद्वारा लुम्बिनी र कर्णाली प्रदेशमा वृक्षारोपण सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२५ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी र कर्णाली प्रदेशमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै वातावरणीय संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यसहित बैंकले दुईवटा फरक प्रदेशमा एकैदिन वृक्षारोपण गरेको हो। लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका–५ स्थित वनबाटिका क्षेत्रमा करिब […]

अभियान लघुवित्तले लाभांश नदिने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । जेठ २८ गते बुधबार बसेको संचालक समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले उक्त आर्थिक वर्ष २०८०/ ८१ को वित्तीय विवरण पारित गर्दै गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाको आधारमा सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय […]

ट्रक टुनल्याण्ड ‘जि सेभेन’ कठीन अफ-रोड गन्तव्यहरूमा पुग्ने विश्व कै पहिलो पिकअप

काठमाडाैं। नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्याण्ड ‘जि सेभेन’ (G7) ले विश्व इतिहास रचेको छ। यसले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ-रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ। यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको छ। टुनल्याण्ड ‘जि सेभेन’ (G7) ले […]

धितोपत्र बोर्डद्धारा प्रतिवेदन सार्वजनिक : नयाँ स्टकलाई अनुमति दिन र नेप्से पुनर्संरचना आवश्यक (पूर्णपाठ सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा प्रतिस्पर्धा र सुधार ल्याउने उद्देश्यले तयार पारिएको चिन्तामणि सिवाकोटी अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर सिवाकोटीको नेतृत्वमा गठित समितिले धितोपत्र बजार सञ्चालनका लागि एकभन्दा बढी सङ्गठित संस्था आवश्यक हुने ठहर गर्दै नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न सिफारिस गरेको छ । प्रतिवेदनमा […]

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी पर्ने

काठमाडौं । काठमाडौंमा आज पनि वर्षा हुनेछ । काठमाडौंमा आज दिउँसो, साँझ र राति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका केही स्थानमा पानी परेसँगै अत्यधिक गर्मीबाट आहत भएकालाई थोरै भए पनि राहत मिलेको छ । मंगलबार साँझदेखि रातिसम्म काठमाडौंसहित देशका केही ठाउँमा पानी परेको थियो । हाल कोशी, […]

आईएमएफले नेपाललाई ५ अर्ब ८४ करोड ऋण दिने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत नेपाललाई थप ४२.७ मिलियन डलर (करिब ५ अर्ब ८४ करोड नेपाली रुपैयाँ) निकासा गर्ने भएको छ । आईएमएफको मिसन प्रमुख सरावत जहानको नेतृत्वमा दुई साता लामो नेपाल भ्रमण गरी ईसीएफको छैटौं समीक्षा गरिएको थियो । नेपालले ईसीएफ अन्तर्गतको नयाँ किस्ता रकम प्राप्त गर्नका […]

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

प्रदेश सरकारको १० महिनाको कुल खर्च एक खर्ब १७ करोड

काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरूले रु। एक खर्ब १७ करोडबराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु। एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा संघीय सरकारले वित्तीय समानीकरण अनुदान प्रदेश सरकारका लागि रु। […]

आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचारसेवा लिदा १०% देखि २५% सम्म छुट प्राप्त हुने भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप(IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा […]

१३ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्दा र चाँदीको मूल्य स्थिर रहेको छ । सुन प्रति तोला १ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९१ हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ । मंगलबार सुनको मूल्य १ लाख ९० हजार थियो । चाँदीको मूल्य […]