सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको भाउ प्रतितोला २ लाख नाघेको छ । आइतबार सुनको मूल्य २ लाख ३ हजार ६सय सय पुगेसंगै सुनको मूल्यले रेकर्ड ब्रेक गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६ सयमा कारोबार भएको सुन आइतबार ३ हजारले बढेको हो । यो मूल्य हालसम्मकै उच्च हो । […]

