हिमालयन डिष्टिलरीको नाफा १४७ प्रतिशतले बढ्यो
काठमाडौं । हिमालयन डिष्टिलरीले नाफा १४७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४० करोड ४९ लाख नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ३६ लाख नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ५९.६९ प्रतिशत बढेर ३ अर्ब ३ करोड २२ लाख पुगेको छ। त्यस्तै, कम्पनीको […]

