प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्  । चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा  आइतदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ । प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ […]

अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह कायमै, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका […]

अमेरिकी डलरको मूल्य यथावत, अन्य विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ४० रुपैया ८२ पैसा  बिक्रि दर १ सय ४१ रुपैया ४२ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ६४ रुपैया ५६ […]

महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानी बीच भेटवार्ता

काठमाडौं ।  नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा नेपाल र कतार बीच आर्थिक तथा व्यवसायिक सम्बन्ध सुदृढिकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) को आगामी […]

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ […]

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोलको भने यथावत्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैँया घटाएको छ  ।  निगमले भोलि भदौ १७ २०८२, १ बजेबाट लागू हुने गरी  डिजेल र मट्टितेलको मूल्य घटाएको   हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ  बढाएको छ भने र डिजेल तथा मट्टीतेलमा  प्रतिलिटर ४  रूपैयाँ […]

दोर्दीखोला जल बिधुत कम्पनीको शेयर नेप्सेमा सुचिकृत

काठमाडौं । नेपाल स्टक एक्चेन्जमा १ करोड ५ लाख ४२ हजार ६ सय ५ कित्ता शेयर सुचिकृत भएको छ । दोर्दी खोला जल बिधुत कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले यस अघि १०० प्रतिशत अर्थात १;१ का दरले हकप्रद शेयर जारि गरेको थियो । हकप्रद पश्चात कम्पनीको सो शेयर नेप्सेमा सुचिकृत भएको हो […]

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश, मनायो देशभर कार्यक्रम सहित बार्षिकउत्सव

काठमाडौं ।रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आठौं बर्ष पुरा गरि नवौं बर्ष प्रबेश गरेको छ । कम्पनीले ९नौं बर्ष प्रवेश गरेको अबसरमा बार्षिकउत्सब  बिभिन्न कार्यक्रम गरि मनाएको छ । सोहि बार्षिक उत्सव मनाउने क्रममा कम्पनीले ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश अबसरमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने  बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज […]

एन आई सी एशिया बैंकका ग्राहकले र्‍याडिसन होटलका सेवामा छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकले  र्‍याडिसन होटलमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धमा  होटल र बैंकबीच सम्झौता भएको छ । समझदारीसँगै एन आई सी एशिया बैंकका ग्राहकले  याडिसन होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका हुन् । बैंकका ग्राहकले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय […]

बीवाईडीको समर्थनमा एमक्यूबद्वारा प्रस्तुत ‘काठमाडौँ क्रोनिकल्स’ रोमाञ्च, संस्कृति र उत्सवसँगै सम्पन्न

काठमाडौं । एमक्यूबले बीवाईडीसँगको साझेदारीमा आयोजना गरेको ‘काठमाडौँ क्रोनिकल्स’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संस्कृति, सहकार्य र अन्वेषणको जीवन्त उत्सवसँगै समापन गरिएको थियो। यो कार्यक्रम मेरिएटको MICE (Meetings, Incentives, Conferences, and Exhibitions) ग्राहकहरूको लागि विशेष डिजाइन गरिएको थियो। सहरलाई जीवन्त बनाउन सफल यस कार्यक्रममा MICE उद्योगका सहभागीहरूले नेपालको सम्पदा र एडभेन्चरको अद्वितीय मेलको अनुभव गरेका […]