१ अर्बको सिटिजन्स सन्तुलित योजनामा लगानीको अवसर, औसत १४ प्रतिशत प्रतिफलको अनुमान
काठमाडौं ।सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक र सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एक अर्ब रुपैयाँ आकारको यस योजनालाई नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको हो। योजनाको इकाई खरिदका लागि पुस ४ गतेदेखि छिटोमा पुस ८ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिन […]

