आईपीओ निष्काशनको प्रस्तावसहित स्यार्पु पावरले बोलायो साधारणसभा
काठमाडौं । स्यार्पु पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा आगामी असार २६ गते बिहान ११ बजे कम्पनीको दर्ता कार्यालय, मुसिकोट नगरपालिका–१, रुकुम पश्चिममा बस्नेछ । सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन, सोबाट प्राप्त हुने पूँजीको उपयोग, साथै कम्पनीको […]

