छ सयले बढ्यो सुन, चाँदी घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुन प्रति तोला छ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रति तोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो […]

नेपाल पर्यटन बोर्डद्वारा सचिव सिंहको बिदाइः नेतृत्व, निर्णय र समर्पणको सम्झना

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बोर्ड अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई बुधबार बोर्डको सभा हलमा एक विशेष समारोहका बीच हार्दिक कृतज्ञता व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गरेको छ। बिदाइ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपक राज जोशी, बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), बोर्ड सदस्य ऋषि भण्डारी, […]

छ्याङदी हाइड्रोपावरको जेठ २ गते बुक क्लोज हुने

काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडको जेठ १ गते बुक क्लोज हुने भएको छ ।  कम्पनीको  कायम चुक्ता पूँजी ३,८९,७०,५०० बरावरको प्रतिशेयर १ सयका दरको २८,६९,७७५ कित्ता साधारण शेयर १११ किरण शेयर बराबर नयाँ १ कित्ता साधारण शेयरको अनुपातमा १८,६९०७५०० बरावरको प्रति शेयर १ सयका दरका ३८,६९,७७५ कित्ता हकप्रद शेयर निष्काशन प्रयोजनार्थ २०८२ बैसाख २  गते […]

यस्तो छ आजको कालीमाटी फलफूल तथा तरकारी बजारमा थोक मूल्य

काठमाडौं ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो […]

संघीय संसदको प्रतिनिधिसभाको बैठक बस्दै नीति तथा कार्यक्रम माथिको छलफल हुने

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको छैटौ अधिबेशनको नबौ बैठक आज संसद भबन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा आर्थिक बर्ष २०८२/८३ को लागि राष्ट्रपति राम चन्द्र पौडेलले पेश गरेको नीति तथा कार्यक्रममा छलफल हुने संसदका महासचिव पध्म प्रसाद पाण्डेयले जानकारी दिइका छन। नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि जारी छलफल २८ गतेसम्म  पारित गर्ने कार्यसूची […]

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव आंसिक बदली हुन सक्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाखाखाले उल्लेख गरेको छ   । देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहनेछ महाशाखाले […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३५ रुपैँया ४३ पैसा बिक्रि दर १ सय ३६ रुपैँया ३ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५३ रुपैँया ९५ पैसा बिक्रि दर […]

राष्ट्रिय आयोजना बैंकमा गुणस्तरीय आयोजना मात्र समावेश गर्ने रणनीति, सांसदहरुको प्राथमिकतामा अझै साना र टुक्रे आयोजना

काठमाडौं । सरकारले अबदेखि साना, टुक्रे र अनावश्यक विकास आयोजनालाई हटाएर मात्रै मापदण्डअनुसारका प्रभावकारी आयोजना राष्ट्रिय आयोजना बैंकमा समावेश गर्ने नीति लिएको छ। यससँगै संघीय बजेटबाट ३ करोड रुपैयाँभन्दा कम लागत भएका आयोजना समावेश नहुने स्पष्ट व्यवस्था गरिएको छ। राष्ट्रिय योजना आयोगले विकास कार्यक्रमहरूको गुणस्तर र दीर्घकालीन प्रभावकारिता सुनिश्चित गर्न ‘राष्ट्रिय आयोजना बैंक मापदण्ड–२०८१’ लागू […]

आईपीओ अनुमतिमा कमिसन प्रकरण : धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीहरूका प्राथमिक शेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन कमिसन मागेको गम्भीर आरोप सार्वजनिक भएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमा छापा मारेको छ। बुधबार मध्याह्न करिब १२ बजे अख्तियारको टोली ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा पुगेर छानबिन थालेको हो। आयोगले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइलहरू मागेर विवरण […]

सुमेरु पोलिमर्सले थप पुँजी जुटाएर आईपीओ निष्काशन गर्ने, प्रोस्पेरिटी भेञ्चर्ससँग सम्झौता

काठमाडौं । नेपालमै पहिलो पटक पिभिसी, एचडिपिई, सिपिभिसी पाईप तथा फिटिङ्गस् सामानहरु उत्पादन गर्ने कम्पनी सुमेरु पोलिमर्स लिमिटेडले आगामी वर्ष सर्वसाधारणमा शेयर निष्काशन गर्ने योजनाका साथ थप पूँजी जुटाउन आफ्नो कार्य अगाडी बढाएको छ । २०७४ सालमा प्राईवेट कम्पनीको रुपमा पनौति नगरपालिका वडा नम्बर ९, काभ्रेमा करिब ११ रोपनी जग्गामा फ्याक्ट्री स्थापना गरी आफ्नो व्यापारिक […]