अभियान लघुवित्तको साधारणसभा असार ३० गते, सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव
काठमाडौं । अभियान लघुवित्तको साधारणसभा असार ३० गते हुने भएको छ । शनिबार बसेको सञ्चालक समितिको ११०औं बैठकले साधारणसभाको मिति तय गरेको हो । साधारणसभा ताम्राकार पार्टी भेन्यु पनौतीमा हुनेछ । समितिको तर्फबाट आव २०८०/८१ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, आव २०८०/०८१ को […]

