काउली, लिच्ची सस्तियो, अधिकतम तरकारी महँगियो
काठमाडौं ।कालीमाटी तरकारी बजारमा काउली सस्तिएको छ। आज काउली स्थानीय र स्थानीय काउली (ज्यापु) दुबै सस्तिएको छ। काउली स्थानीयको भाउँ प्रति किलो औसतमा १० रुपैयाँले घटेर ३५ रुपैयाँमा आएको छ भने स्थानीय काउली (ज्यापु) ८.३३ रुपैयाँले घटेर ४६.६७ रुपैयाँ औसत मूल्य कायम भएको छ। कालीाटी तरकारी बजारमा भारतीय लिच्ची २३.२३ रुपैयाँले सस्तिएको छ। आज भारतीय […]

