केपी ओलीको कम्बोडियामा लगानी छ भनेर स्यालहुइँया मच्चाइयो: एमाले
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै भ्रम फैलाएको बताएका छन्। काठमाडौंको दरबारमार्गमा आयोजित जागरण सभामा बोल्दै महासचिव पोखरेलले ओलीको कम्बोडियामा लगानी रहेको भन्दै भ्रम फैलाएको बताएका हुन् । साथै केही व्यक्तिहरूले कम्बोडियामा ओलीको लगानी रहेको भन्दै स्यालहुइँया मच्चाउने काम गरिरहेको उनको भनाइ छ […]

