बजारबाट २५ अर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज आइतबार २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । २५ अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले चैत १० गते फिर्ता गर्ने छ । […]

