९० मेगावाटको मर्स्याङ्दी आयोजनामा वित्तीय व्यवस्थापन पूरा
काठमाडौं । ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दीमा एमए पावर प्रालिले निर्माण गर्ने उक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको जनाइएको हो । यसका लागि कुमारी बैंकको अगुवाइमा बुधबार लगानीसम्बन्धी सम्झौता भएको छ । यसमा कुमारी, प्रभु, सिद्धार्थ, […]

