छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा छ्याङ्दी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । कम्पनीले हकप्रद सेयर निष्काशनको लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । बिहीबार कम्पनीको अन्तिम कारोबार मूल्य ४७८ रुपैयाँ २२ पैसाको आधारमा कम्पनीको मूल्य समायोजन गरिएको हो । समायोजन […]

पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी

काठमाडौं । पोखरामा यस वर्ष करिब ४०० टन तरबुजा उत्पादन भएको छ, जसले स्थानीय उत्पादनको महत्त्व बढाएको छ। स्थानीय किसानहरूले विभिन्न जातका तरबुजा उत्पादन गरेका छन् र मेलाको आयोजना गरी यसको प्रवर्द्धन गरिएको छ। मेलामा उत्कृष्ट तरबुजा उत्पादन गर्ने किसानहरूलाई पुरस्कृत गरियो, साथै तरबुजा खाने प्रतियोगिता पनि सम्पन्न भयो। कस्की । पोखरा महानगरपालिका–३३ सुरौदी खोला […]

आज कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौं । युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपैयाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपैयाँ […]

भण्टा र फर्सीको मूल्य घट्दा अन्य तरकारीको मूल्यमा आएन परिवर्तन

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज काउलीसहितका तरकारीको मूल्य बढेको छ। भण्टा, फर्सीसहितका तरकारीको मूल्य भने घटेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो […]

कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका लागि थप पहलका लागि आग्रह गरेकी छन् । सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटका क्रममा मन्त्री डा राणाले आग्रह […]

हिमालयन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस बापत वितरण गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ। यस कम्पनीले शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। उक्त बोनस शेयर बापतको १ करोड १२ लाख २८ हजार ५३२.०४ कित्ता शेयर बिहीबार सूचीकृत भएको हो।

बुटवल पावर कम्पनीलाई न्यादी हाईड्रोपावरको शेयर बिक्री रोक्न निर्देशन

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले न्यादी हाईड्रोपावर लिमिटेडमा रहेको ३१ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेपछि नेपाल धितोपत्र बोर्डले उक्त कार्य तत्काल रोक्न निर्देशन दिएको छ। बैशाख २४ गते कम्पनीबाट पत्र प्राप्त भएको उल्लेख गर्दै बोर्डले सार्वजनिक जानकारीको लागि उक्त निर्णयसम्बन्धी सूचना प्रकाशित गरिएको जनाएको छ। तर, सो निर्णयमा नियामकीय समस्या देखिएको भन्दै […]

पिपुल्स पावरले पायो ५० प्रतिशत हकप्रद शेयर निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले १ः०.५ अनुपातमा ३१ लाख ६३ हजार कित्ता शेयर बिक्री गर्न अनुमति पाएको हो ।हाल कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख छ । सोहि पुँजीको आधारमा ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख बराबरको हकप्रद शेयर […]

एनसेल फ्ल्याश सेल्समा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा निःशुल्क पहुँच

काठमाडौं । एनसेलले आफ्नो साप्ताहिक फ्ल्याश सेल्स अफरलाई परिमार्जन गर्दै अब आफ्ना ग्राहकहरुलाई प्रत्येक शनिबार लोकप्रिय सामाजिक सञ्जालहरूमा २४ घण्टा निःशुल्क अनलिमिटेड पहुँचसमेत उपलब्ध गराउने भएको छ । यो अफर शनिबार (ज्येष्ठ ३)बाट शुरु भई हरेक शनिबार ज्येष्ठ ३१ गतेसम्म संचालनमा रहने छ । शनिबारका दिन मात्र एनसेल एप र एनसेल पसल एपमा उपलब्ध हुने यो […]

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा १८ प्रतिशत छुट

काठमाडौं । जेठ २ गते अर्थात आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ । परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समय हो । नयाँ सीप सिक्ने र उच्च शिक्षाका लागि के पढ्ने भनेर एक्सप्लोर गर्ने समय पनि यही हो । यसैलाई मध्यनजर गर्दै विगत एक दशकदेखि आईटी […]