एलजी नेपालले प्रस्तुत गर्यो एफेक्सनेट इन्टेलिजेन्स मानव-केन्द्रित एआईको नयाँ युगको शुरूआत
काठमाडौं । एलजी नेपालले आफ्ना नवीनतम ग्लोबल इनोवेसनको अवधारणा “एफेक्सनेट इन्टेलिजेन्स” लाई विशेष दुई दिने कार्यक्रममार्फत सार्वजनिक गरेको छ । दुई दिन भएको कार्यक्रमको पहिलो दिन डिलरहरूका लागि र दोस्रो दिन सर्वसाधारण, मिडिया तथा इन्फ्लुएन्सरहरूका लागि आयोजना गरिएको यस कार्यक्रममा एलजीको भविष्यमुखी प्रविधिको अनुभव गराइएको चौधरी ग्रुपले जनाएको छ । प्रविधिले प्रयोगकर्तालाई बुझ्नु मात्र होइन, […]

