रेडियो फ्रिक्वेन्सी रोयल्टीः संघ, प्रदेश र स्थानीय तहबीच न्यायोचित बाँडफाँट आवश्यक

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले प्राकृतिक स्रोतअन्तर्गतको ‘रेडियो फ्रिक्वेन्सी’को ‘रोयल्टी’ बाँडफाँटमा थप स्पष्टता जरूरी रहेको बताएका छन् । काठमाडौंमा आयोजित  रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सन्दर्भमा आयोजित छलफलका क्रममा उनले रेडियो फ्रिक्वेन्सीको रोयल्टी बाँडफाँटका सम्बन्धमा भएको नयाँ सिफारिसमा थप स्पष्ट आवश्यक रहेको धारणा राखे । ‘प्राकृतिक स्रोतको उपयोगबाट प्राप्त हुने रोयल्टी हो […]

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका सन्दर्भमा मन्त्रालय र नाडाबिच छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन २६ र २७ गते राजधानीमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजना गर्न लागेकोे र त्यसको पूर्व तयारीका सन्दर्भमा सो भेटवार्ता सम्पन्न भएको हो । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले फागुन १८ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह […]

दिपल, नामी र सेरेस इभीको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिने ‘एमएडब्लु इभी कार्निभल’ सुरु

काठमाडौं । नेपालका लागि दिपल, नामी र सेरेस इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आइतबारबाट काठमाडौं नक्सालस्थित अमरपाली बैंक्वेट लगायत देशभरका सोरुमहरुबाट इभी कार्निभल सुरु गरेको छ । बुधबारसम्म चल्ने नेपालकै ठूलो इभी कार्निभलमा ग्राहकहरुले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्सचेन्ज गर्न सकिन्छ । एमएडब्लु वृद्धि इभी कार्निभलमा ग्राहकले हरेक इभी मोडेलमा आकर्षक क्यास […]

ब्राजिलियन डीजे एलोक एलओडीमा आउँदै

काठमाडौं । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । शुक्रबार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुती दिने भएका हुन् । उनी विश्वकै उत्कृष्ट डिजे र्‍याङ्किको चौथो नम्बरमा परेका कलाकार हुन् । विश्वभरमा सय जना उत्कृष्ट डिजे रहने गरेका छन् । सोही दिनको क्लबले २ हजार र […]

प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

काठमाडौं । दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपका सदस्यमा नियुक्त भएका छन्। परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। सन् २०२५ देखि २०२६ सम्म दुई वर्षे कार्यकालका लागि उनी काउन्सिल […]

ङादी ग्रुप पावर लिमिटेडको शेयर बोलकबोल मार्फत बिक्रिमा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको झण्डै ९ लाख कित्ता शेयर बोलकबोल मार्फत बिक्रिमा रहेको छ । कम्पनीले माग गरेको हकप्रद शेयरमा आबेदन नपरपछि बोलकोबोल मार्फत शेयर खरिदका लागि आम सर्वसाधारणलाई आब्हान गरेको हो । कम्पनीले ८,७३,०६१.२२५ कित्ता शेयर बिक्रिको लागि बोलकबोल गरेको हो । शेयरको प्रतिकित्ता शेयर मूल्य १०० तोकिएको छ । कम्पनीको शेयर […]

बीमा पोलिसी सात महिनामा ८ अर्ब ५९ करोड सरेन्डर, कुन कम्पनीको कति ?

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी सरेन्डर ९त्याग्ने० को संख्या बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म माघ मसान्तसम्ममा ८ अर्ब ५९ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । यस अवधिमा सञ्चालनमा रहेको १४ जीवन बीमा कम्पनी मार्फत ६२ लाख २३ वटा पोलिसी सरेन्डर भएको छ । […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको झण्डै १६ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका संस्थापक १५,६३,४८५ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । नेपाल बीमा प्राधिकरणबाट जारी “ संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७” बमोजिम संस्थापक शेयर खरिद बिक्रि गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने  कानूनी प्रावधानका कारणले सो शेयर मा हाल बिध्यमान शेयर धनीले मात्र खरिद गर्न सक्ने कम्पनीले जनाएको […]

छिमेक लघुवित्त वित्तीय संस्था एकलाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । कम्पनीले हाल बिध्यमान शेयरधनी चोलराज शर्मा जोसीको नाममा  रहेको ५० हजार कित्ता, अर्जुन पन्तको नाममा रहेको ३० हजार कित्ता र अभय बहादुर शाहको नाममा रहेको २० हजार कित्ता संस्थापक शेयर किक्रिमा राखेको जनाएको छ  । शेयरको न्युनतम मूल्य प्रति […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ७० पैसा बिक्रि दर १ सय ४० रुपैँया ३० पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ९५ पैसा बिक्रि दर […]