कर्जाको माग घटेसँगै बैंकहरुमा थुप्रियो लगानी योग्य पुँजी
काठमाडौं । सरकारले बजेट र मौद्रिक नीतिमार्फत् अर्थतन्त्र चलायामान बनाउने बताए पनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ । कर्जा मागमा वृद्धि नभए सँगै बैंक तथा वित्तीय संस्थामा ७ खर्ब रुपैयाँ भन्दा बढी लगानीयोग्य रकम रहेको छ । सरकार र निजी क्षेत्रले अर्थतन्त्र चलायमान बनाउन नसक्दा बैंक तथा वित्तीय संस्थामा रहेको […]

