खाद्यले दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै, खसीको मूल्य प्रतिकिलो ६७०
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो । उक्त खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री […]

