महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भदौ २३ गते विश्व साक्षरता दिवसको अवसर पारी महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार विभिन्न सार्वजानिक/सामुदायिक शैक्षिक संस्थाहरुमा आवश्यक स्तरोन्नती तथा शौचालयहरु निर्माण तथा सुधार […]

माइडियाको दशैं अफर: “वाई,विन,फ्लाई” थाइल्यान्ड टूर

काठमाडौं । वर्ल्ड नम्बर वान मेजर अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सलेले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै विशेष अफर  “वाई,विन,फ्लाई” ल्याएकोछ।  बम्पर उपहारमा दुइ जनालाइ थाईल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५०० रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्रान्डको बिभिन्न घरयासि सामान किन्दा पक्का उपहार समावेस गरेको छ । हरेक ग्राहकले माइडिया विभिन्न […]

प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस आधिकारीक रुपमा भित्रियो

काठमाडौं । जर्मन लक्जरी वाच मेकर नोमोस ग्लासहुट नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ बर्ष अगाडी नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण बाट आफूलाई स्थापित तुल्याएको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई भदौ १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो । स्विच टाईमपिसेस् नेपालको दरबारमार्ग स्थिती विक्रीकक्षबाट नोमोसको विक्री तथा […]

बेकोको दशैं तिहार अफर, ४१ हजार ४०० सम्मको छुट

काठमाडौं । युरोप को टप ३ घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहारमा ब्रिङ होम ह्यापिनेस योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार ४०० रुपैयाँसम्मको आकर्षक छुट को साथै हात खाली नजाने उपहारहरु रहेका छन् । बेकोको वाशिंग मेसिनको खरिदमा ६ केजी डिटरजेंट, डिसवासरको खरिदमा फोरचुन टयावलेट, साइड बाइ […]

कोरोना बीमा दाबी सम्बन्धमा सर्वोच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमा रकम दाबी सम्बन्धमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । कोरोना बीमाको दावी भुक्तानी गर्न माग गर्दै नेपाल बीमक संघ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको । सर्वोच्चले सरकारलाई १५ भित्र कोरोना बीमा दाबी भुक्तानीबारे […]

दशैं विशेष अफर: क्रम्पटनको ‘आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण’ योजना

काठमाडौं । छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटन आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले यस दशैं, तिहार र छठको रमाइलो पर्वको अवसरमा आफ्ना ग्राहकहरूलाई उत्कृष्ट उपहार र आकर्षक छुटका साथ विशेष योजना प्रस्तुत गरेको छ। “आशीर्वाद ग्रहण, थाइल्यान्ड भ्रमण” योजना अन्तर्गत, ग्राहकहरूले क्रम्पटनका उत्पादनहरू खरीद गर्दा थाइल्यान्डको अद्भुत भ्रमण जित्ने मौका प्राप्त गर्नेछन्। क्रम्पटन, जसले […]

आवश्यक तयारी पुरा नगरी पेट्रोलमा इथानोल मिश्रणमा नजान सरोकारवालाहरुको जोड

काठमाडौं । पछिल्लो समय पेट्रोलमा वातावरणमैत्री इथानोल मिश्रको बहस चलिरहेका बेला सरोकारवाला निकाय तथा व्यक्तित्वहरुले आवश्यक तयारी नगरी कार्यान्वयनमा नजान सरकारसँग आग्रहको गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयल निगमसँगको साझेदारीमा राजधानीमा पेट्रोलमा इथानोल मिश्रणको सम्भावना र प्रभावकारीताको सन्दर्भमा बृृहत छलफल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आवश्यक तयारी […]

प्राडा. अच्युत सामन्तालाई सम्मानमा गाला डिनर

काठमाडौं । हालै एक विशेष गाला डिनर, ‘द स्पिरिट अफ गिभिङको सम्मान’ मार्फत् प्रा.डा.अच्युत सामन्ताको असाधारण योगदानलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा प्रा.डा. सामन्ताको वञ्चित समुदायहरूलाई माथि उठाउने गरेको प्रयास र शून्य गरिबी, भोकमरी र निरक्षरता हटाउनको लागि गरेको प्रयासको चर्चा गरियो । उनले वञ्चित समुदायको हक अधिकार प्रदान गर्नका लागि गरेको योगदानको समेत […]

कुमारी बैंकको २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं । कुमारी बैंक लिमिटेडले २२ हजार ३२७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर भदौ २४ गतेदेखि विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौँमा आवेदन पेश गर्नुपर्नेछ । साथै कम्पनीको […]

प्रभु महालक्ष्मी लाइफको वार्षिक साधारण सभा असोज २३ गते, लाभांश र हकप्रद शेयर जारी गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सातौँ वार्षिक साधारण सभा असोज २३ गते गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २३ गते आइतबार बसेको बैठकले आउँदो असोज २३ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित लाभांश र हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनीले उक्त […]