प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस एटीएम विड्रअल सेवा शुरु

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकसँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ । यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटीएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल बैंकिङ्ग वा कनेक्टआइपिएसको माध्यमबाट नगद निकाल्न सकिने व्यवस्था थप गरिएको छ । अब दुबै बैंकका ग्राहकहरुले यस सेवाको […]

सवारीको महाकुम्भ भदौ ११ गतेदेखि सुरु, विगतको भन्दा भव्य र प्रभावशाली हुने

काठमाडौं । सवारी साधनको महाकुम्भ नाडा अटो शो २०२४ आगामी भदौ ११ गतेदेखि भदौ १६ गतेसम्म काठमाडौंको भुकृटी मण्डपमा आयोजना हुनेछ। नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ। यस वर्षको नाडा अटो शो विगतको भन्दा भव्य र प्रभावशाली हुने नाडाले अपेक्षा गरेको […]

सनराईज सेक्युरिटिज (१००) को औपचारिक ब्रोकर कारोवार सुरुवात

काठमाडौं ।  लक्ष्मी सन्राइज बैंकको  शत् प्रतिशत स्वामित्वमा बनेको सनराईज सेक्युरिटिज लिमिटेडको व्यवसायिक सञ्चालन भएको छ  । कम्पनीले एक समारोहका बीच लक्ष्मी सन्राइज बैंकका अध्यक्ष रमण नेपालको  प्रंमुख आथित्थ्यतामा  औपचारिक सुरुवात गरेको हो  । उक्त कार्यक्रममा अध्यक्ष नेपालले  कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रुपमा दिने विश्वास व्यक्त गरेका थिए । उनले व्यवसायिक […]

नेपालमा चलिरहेका ७०० होन्डा कारमा एयरब्याग परिवर्तनको हुने , प्रयोगकर्तालाई सम्पर्कमा आउन कम्पनीको आग्रह

काठमाडौं । आफ्ना ग्राहकको सुरक्षालाई ध्यानमा राख्दै, नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयरब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ। सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको टकाटा एयरब्यागहरू फिर्ता गरिने छ। यी मोडलहरूमा एयरब्यागहरू निःशुल्क परिवर्तन गरिने होन्डा कारका […]

कुमारी बैंकका ग्राहकले  नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक मा छुट पाउने   

काठमाडौं । कुमारी बैंकका ग्राहकले नयाँ बानेश्वर, काठमाडौंमा रहेको नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि. हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर– काठमाण्डौं र कौशलटार–भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआर […]

कुमारी बैंकका ग्राहकले समाज डेन्टल हस्पिटलमा छुट पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेड र समाज डेन्टल प्रा.लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकले हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने भएका छन् । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले समाज डेन्टलका नयाँ वानेश्वर– काठमाण्डौं, जावलाखेल चोक–ललितपुर, राधेराधे–भक्तपुर, सनसिटी–पेप्सीकोला, बसुन्धरा चौकी– काठमाण्डौं, सितापाइला चोक–काठमाण्डौ, बौद्ध–जोरपाटी, कौशलटार–भक्तपुर, इमाडोल–ललितपुर, बनेपा– काभ्रे स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी […]

भूमि र सहकारी समस्या समाधान गर्न मन्त्री देउवा र अधिकारीबिच सहकार्य

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु देउवा र भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबिच भूमि र सहकारी क्षेत्रका समस्याको ठोस समाधानका बिभिन्न बिकल्पबारे छलफल भएको छ । बुधवार भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको भेटमा आ—आफनो मन्त्रालयमा देखा परेका समस्या समाधानका लागि राजनीतिक तहमा र मन्त्रालयगत तहमा मिलेर पहल गर्ने दुई मन्त्रीको […]

गोरखाको भौगोलिक रुपमा विकट उत्तरी भेगमा नेपाल टेलिकमको सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले गोरखाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाका तर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनास्लु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिका अन्तर्गतका बिभिन्न स्थानहरुमा मोबाइल सेवा विस्तार गरेको छ । स्वदेशी तथा बिदेशी पर्यटकहरुको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरुमा ग्राहकहरुको मागलाई लक्षित गरी कम्पनीले Voice तथा […]

३४ अंकले बढ्यो नेप्से, २३ अर्ब माथिको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से ३४.२९ अंकले बढेर २९५७.७५ विन्दुमा पुगेको छ। आज नेप्सेमा ३३२ कम्पनीका शेयर २ लाख ४४ हजार १९ पटक करोबार भएको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर किन बेच हुँदा २३ अर्ब ४३ करोड ६ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ। लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र म्यूचलफण्ड उप […]

एनटीसीको प्रिपेड नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वत सक्रिय

काठमाडौं । नेपाल टेलिकमले आज बिहीबार देखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वत: उपलब्ध हुने व्यबस्था मिलाएको छ । यस अनुसार हाल प्रिपेड ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (Active) गराउनु पर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वत: उपलब्ध हुनेछ । सेवाग्राहीले *1415*7# डायल […]