नेपालको बैंकिङ क्षेत्र सुरक्षित, भ्रामक सूचनाहरूप्रति वित्तीय संघहरुको ध्यानाकर्षण
काठमाडौं । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै हाल बैंक तथा वित्तीय क्षेत्रलाई लिएर सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वित्तीय संघहरुले जारी गरेको विज्ञप्तिमा नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी तथा तोकिएको नीति–नियमहरूको परिधिभित्र रही बैंक तथा […]

