‘पब्लिक स्पिकिङ लीग’ प्रतियोगिता आयोजना हुँदै
काठमाडौं । द लर्निफाई क्याम्पले भदौ १५ गतेबाट ‘पब्लिक स्पिकिङ लीग’ प्रतियोगिताको आयोजना गर्ने भएको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा द लर्निफाई क्याम्पले बालबालिकाहरूका लागि पब्लिक स्पिकिङ लीग सञ्चालन गर्न लागेको हो । यस प्रतियोगितामा विभिन्न विद्यालयका कक्षा २, ३, ४, र ५ का विद्यार्थीहरूलाई सहभागिता गराउन सकिने द लर्निफाई क्याम्पले जनाएको छ । भनिन्छ […]

