यूनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको संस्थापक शेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । सेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । लिलामी शेयरमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति, संस्था […]

