हायर पर्चेज कर्जामा लोन टु भ्यालू रेसियो ७५ प्रतिशत पुर्याउन नाडाको नाडाको माग
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरेको छ। अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले बुधबार अर्थमन्त्री पौडेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ […]

