पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो सम्पन्न
काठमाडौं । पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्सपो, २०२४ सम्पन्न भएको छ । ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्सपोमा साँस्कृतिक, व्यापारिक, स्थानिय परिकार तथा पर्यटन प्रवद्र्धनात्मक गरी २५ वटा स्टलहरु रहेका थिए । स्टलहरुको माध्यमबाट स्थानीय उद्योग व्यवसाय लगायत नेपालमा पाइने खनिज सहित कला, संस्कृति, स्थानीय […]

