तरकारी आलु, प्याज र च्याउको मूल्य घट्यो, गोलभेँडा महँगियो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, ब्रोकाउलीसहितका तरकारीको मूल्य थप बढ्दा प्याज, आलु, च्याउ लगायतका तरकारीको भाउ भने घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, नेपाली ठूलो […]

