हकप्रद जारी गर्न लागेको प्रभु इन्स्योरेन्सको भयो मूल्य समायोजन
इक्विटी नेपाल – काठमाडौँ : प्रभु इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले ५ सय ४० रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ७ सय २५ दशमलव ३६ रुपैयाँ थियो । कम्पनीले ४६ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो । प्रभु इन्स्योरेन्सले १० बराबर ४ दशमलव ६ अनुपात अर्थात् ४६ […]

