युएसएड यात्राको सुरुवात

काठमाडौं । संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै ८ दशकदेखि रहँदै आएको छ । र, अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड ) ले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै […]

शाओमीले ल्यायो रेड्मी नोट १३ सिरिजमा जुलाई ज्याकपट अफर

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नेपाली ग्राहकहरुको लागि जुलाई ज्याकपट अफर शुरु गरेको छ । यस अफरको साथ ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जि मा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म […]

दुई वटा मिशेलिन स्टार प्राप्त रेष्टुरेन्टका हेड सेफका रुपमा नेपालका राहुल बाबु श्रेष्ठ

काठमाडौं । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले  प्राप्त गरेको छ । बेलायति सेफ आर्थनटनले दुइ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ । खानामा राखिने  सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन  र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता दिएको […]

सामान्य अंकले घटेको सेयर बजारमा झण्डै ५ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७६ अंकले घटेर ३७७.४५ विन्दु्मा पुगेर बन्द पुगेको छ । सोमबार ९५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने […]

एकै सातामा ८० अर्ब भुक्तानी, ऐन विपिरत रकमान्तर

काठमाडौं ।  अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्त्यसँगै दैनिक रुपमा अर्बों रकम भुक्तानी गरेको छ । आर्थिक वर्षको अन्त्यमा पूँजीगत खर्च उच्च देखाउनका लागि असारे विकास गर्ने प्रवृत्ति यो आर्थिक वर्ष पनि दोहोरिएसँगै मन्त्रालयले गर्ने भुक्तानी रकममा वृद्धिदर देखिएको हो । मन्त्रालयले भुक्तानीको क्रममा पछिल्लो साता अर्थात् असार १६ गते देखि २४ गतेसम्म ७९ अर्ब ६६ […]

लाभांशका आधारमा नेपाल विदेशी लगानी योग्य मूलक हो ? विस्तृतमा हेर्नुहोस्

काठमाडौं । विदेशी लगानीकर्ताहरुले यहाँको उद्योग तथा व्यवसायामा लगानी गरेपश्चयात प्राप्त गरेका लाभांश वा मुनाफावापत् करिब २७ अर्ब रुपैयाँ लगेका छन् । विदेशी लगानीकर्ताले पछिल्लो २३ महिनाको अवधिमा २६ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ लाभांशवापत् लगेका हुन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९÷८० को साउन देखि जेठमसान्तसम्मको अवधिमा उक्त लाभांश रकम लगेका […]

बाढीपहिरोले अहिलेसम्म ७० को मृत्यु, ५ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त […]

राजेन्द्रलाई हटाएर सिन्धु विकास बैंकको अध्यक्षमा निभा श्रेष्ठ

काठमाडौं । सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्ष नियुक्ति विवादित बनेको छ । लामो समयदेखि बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका राजेन्द्र कुमार श्रेष्ठलाई विस्थापित गर्दै निभा डङ्गोल श्रेष्ठ सञ्चालक समितिको अध्यक्ष चयन गरिएको हो । काभे्को बनेपामा कर्पोेरेट कार्यालय रहेको यो बैंकले नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ हाउस, नेपाल राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभाग, […]

आइतबारदेखि सम्पदा लघुवित्तले एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं ।  साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था ‘मर्जर’ भई बनेको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सञ्चालन गर्ने भएको छ । आगामी आइतबार देखि संस्थाले एकीकृत कारोबार सुरु गर्ने बताएको छ । संस्थाको १३८ औं बैठकले आइतबार अर्थात् असार ३० गते देखि एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको साधनाका प्रमुख […]

आर्थिक वर्षको अन्त्यतमा बैंकिङ प्रणालीमा थुप्रियो करिब ७२ अर्ब निक्षेप

काठमाडौं । आर्थिक वर्षको अन्त्य अर्थात् असार महिनामा बैंकिङ प्रणाली निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असारमा मात्र ७१ अर्ब ७२ करोड रुपैयाँ निक्षेप बैंकिङ प्रणालीमा थपिएको हो । असारको सुरुदेखि १६ गतेसम्म उक्त निक्षेप रकम बैंक तथा वित्तीय संस्थामा थपिएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्षको अन्य महिनाको तुलनामा असारमा […]