टेलिकमको नेटवर्कमा समस्या, रिचार्जको समेत समस्या
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ । टेलिकमको ‘ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो । प्रणाली बिग्रीदा मोबाइल बैंकिङबाट गरिने रिर्चाज सेवासमेत अवरुद्ध रहेको छ । टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान […]

